काठमाडौं - एमाले महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्वको बहस गर्न रोक लगाएका छन् । केही दिनअघि पार्टी मुख्यालयमा आयोजित भेलामा उनले एमालेका विभिन्न भ्रातृसंगठन र नेताहरूलाई सम्बोधन गर्दै महाधिवेशन आउन धेरै समय बाँकी रहेको भन्दै नयाँ नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका हुन् । उनले तल्ला तहमा सर्कुलर नै जारी गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले…