ओलीलाई पनि सर्वोच्च अदालतले छाड्न मानेन, पाँच दिन हिरासतमै बस्नुपर्ने

काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले सोमबार कारण देखाऊ आदेश जारी गरेको हो । ओली पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । जसमा सुनुवाइ गर्दै तत्काल रिहा गर्न भने…