पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बयान दिन पुगिन् अख्तियार

काठमाडौं - ७८ लाख घुस डिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ। अख्यिारले श्रेष्ठलाई बुधबार बिहान १० बजेदेखि सोधपुछ सुरु गरेको हो । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री श्रेष्ठ पनि मुछिएकी छिन् । उनकै डिजाइनमा बिचौलियाले गुप्तासँग पैसाको डिल गरेको रहस्य खुलेको…