प्रतिनिधिसभामा रास्वपाको वेल घेराउ, राप्रपाको बहिस्कार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै विरोध जनाएको छ। उठाइएका मागमा सरकारको सुनुवाइ नभएको भन्दै रास्वपाले संसदमा आन्दोलन जारी राखेको हो। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। रास्वपाका सांसद हरि ढकालले भुइँमान्छेका आवाज नसुनेको भन्दै सरकारको आलोचना गरे। त्यसपछि रास्वपाका…