छविको बयान सक्किएर लिला पछाईँको बयान सुरु

काठमाडौं– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीको बयान जारी छ । न्यायाधीश नीतिज राईको इजलासमा सोमबारबाट सुरु भएको बयानमा पूर्व डीआईजी छविलाल जोशीको बयान लिईएको थियो । मंगलबार दिउँसो उनको बयान सकिएको छ । छविको बयान सकिएसँगै आजै लिला पछाईंको बयान सुरु भएको छ । लिलाको बयानपछि मात्रै रास्वपाका सभापति रवि लामिछानेको बयान…