बजेट ल्याउने तयारीमा रहेका अर्थमन्त्री पौडेलको बढ्यो दौडधूप, देउवापछि प्रचण्डलाई भेटे

काठमाडौं - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल यतिबेला आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट लेखनबारे परामर्श तीव्र पारेका छन् । आगामी जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही कारण अहिले अर्थमन्त्री पौडेलको दौडधूप बढेको छ । अर्थमन्त्री पौडेलले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बजेटबारे परामर्श गरेका थिए । बूढानीलकण्ठस्थित…