बझाङमा दुई तीनमा तीन पटक भुकम्प

काठमाडौं– बझाङमा दुई दिनमा तीन पटक भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । यसअघि हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हिजो नै १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३।९ म्याग्निच्यूडको भूकम्प गएको…