काठमाडौं– धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनामा परेको छ । धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा परेको हो । आइतबार बिहान दुर्घटनामा परेको उक्त ग्यास बुलेटका चालक र सहचालक बेपत्ता भएका छन् । सडकबाट करिब एकसय पचास मिटर तल भिरमा .खसेको ग्यास बुलेटको अगाडिको केही…