काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नती गर्न भन्दै २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल अब भने ८ घण्टा मात्र बन्द हुने भएको हो । यात्रुको सहजताका लागि आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ‘त्रिभुवन…