कञ्चनपुरमा बडायक दम्पत्तीको हत्याको एक महिनापछि आरोपी पक्राउ, मदिरा सेवनपछि हत्या गरेको आशंका

काठमाडौं– करिब एक महिना पहिले कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीमा भएको दम्पत्ती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । सोही स्थानका ५० वर्षीय गंगाबहादुर रानालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । अदालतसँग १० दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले पुष्टी गरेको छ । एक महिना लामो अनुसन्धानपछि रानालाई…