एक्काइसौँ शताब्दीमा मानव सभ्यतामाथि सबैभन्दा ठूलो चुनौती बनेर देखापरेको स’मस्या हो कोरोनाभा’इरसको म’हामारी । यो एउटा निश्चित क्षेत्रमा मात्र सीमित म’हामारी नभएर विश्वलाई नै आफ्नो चपेटामा ल’पेटिरहेको म’हामारी पनि हो । यस अर्थमा यो म’हामारी अत्यन्तै ख’तरनाक पनि छ । अत्यन्तै आ’क्रामक ढङ्गले सर्ने र शरीरको रोग प्रतिरोधी क्षमता कम भएका मानिसलाई कालको ग्रास बनाउने…