नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । ७ चैत्र मध्यरात देखि लागु हुने गरी यी दुई गन्तब्यको उडान स्थगित गरिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । https://www.youtube.com/watch?v=2QP3xsKI_vg उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको…