काठमाडौं । कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार शनिबार दिउँसो २ बजे बैठक बस्नेछ । ‘कांग्रेस संसदीय दलको दलको बैठक जेठ ३ गते दिनको २ बजे बस्ने संसद भवन ल्होत्से हल नयाँबानेश्वरमा बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ,’ प्रमुख सचेतक घिमिरेले पठाएको सूचनामा उल्लेख छ । अख्तियार दुरुपयोग…