काठमाडौं । एउटै पार्टीमा आबद्ध हुने प्रयास असफल भएपछि रास्वपा, देश विकास पार्टी र उज्यालो नेपाल पार्टी एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएका छन् । त्यसका लागि रास्वपा, देश विकास पार्टी र उज्यालो नेपाल पार्टीका दोस्रो तहका नेताहरू गृहकार्यमा जुटेका छन् । रवि लामिछाने, बालेन्द्र साह बालेन र कुलमान घिसिङबीच एउटै पार्टीमा आबद्ध गर्नेबारे…