काठमाडौं । झ्यापझ्याप बत्ती जान थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आलोचित भएका छन् । शाक्यसँगै सरकारको पनि आलोचना हुन थालेको छ । कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेदेखि बत्ती जान थालेको र यो लोडसेडिङको रिहर्सल भएको सर्वसाधारणले टिप्पणी गरिरहेका बेला प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बलेको बत्तीमुनि बसेर पोस्ट…