काठमाडौँ । केही वर्षअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले धरहरालाई सेतो टावर भनेर सम्बोधन गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले धरहराबारे धेरै बखान गरेपछि बालेनले कडा टिप्पणी गरेका थिए । आइतबार बिहानदेखि गुगल म्यापमा धरहराको नाम परिवर्तन भएको छ । अहिले गुगल सर्च वा गुगल म्यापमा धरहरा टाइप गर्दा लोकेसनमा सेतो टावर लेखिएको…