राप्रपाको २४ घन्टे अल्टिमेटमपछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक आज साँझ ७ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ । सभामुख देवराज घिमिरेको आह्वानमा शुक्रबार बसेको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा उनले यसबारे जानकारी दिएका हुन् । राजावादीको…