उपनिर्वाचनको सरगर्मीसँगै रविलाई भैरहवाबाट काठमाडौं ल्याउने चर्चा

काठमाडौं । रुपन्देही ३ मा उपनिर्वाचनको सरगर्मी सुरु भएसँगै भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउने चर्चा सुरु भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा उच्च अदालत बुटवलले रविलाई पुर्पक्षमै राख्न आदेश सुनाएपछि उनी चैत २२ गतेदेखि भैरहवा कारागारमा छन् । रविले भैरहवा कारागारबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवाका लागि केन्द्रीय…