असार १५ मा नआउने भो शिक्षा विधेयक, शिक्षक हेरेको हेरै

काठमाडौं । प्रतिनिधिसभाबाट असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित नहुने देखिएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही विषयमा सहमति जुट्न नसकेपछि केही दिन अझ छलफल गर्नुपर्ने देखिएको समिति सभापति अम्मरबहादुर थापाले बताएका छन् । उनका अनुसार विधेयक पास हुन अझै एक साता लाग्नेछ । समितिका सबै सदस्यले कम्तीमा विधेयकमा समेटिएका…