काठमाडौैैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर सदस्यता शुल्क तथा लेवी तिरेका छन् । मंगलबार वित्त तथा कोष व्यवस्थापन विभागमा स्वयं पुगेर ओलीले आर्थिक दायित्व तिरेका हुन् । उनलाई पार्टीका केन्द्रीय सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद हस्तान्तरण गरेका थिए । ओलीले तीन लाख…