काठमाडौं - सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको वासुदेव उपाध्यायको अर्धकदको शालिक हटाउन विद्यालय व्यवस्थापन समितिकै बैठकले आग्रह गरेको पाइएको छ । २०८१ फागुन २८ गते बसेको समितिको बैठकको निर्णय नम्बर ५ मा जबर्जस्ती ढंगले शालिक राखिएको भन्दै अन्यत्रै सार्न आग्रह गरिएको थियो । ‘प्रस्ताव नं. ५ माथि छलफल गरी यस श्री सरस्वती…