रास्वपा सांसद झाले २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यवाहक प्रवक्ता र प्रतिनिधि सभा सदस्य मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले विगतमा ३५ किलो र ८० किलो सुन समातिए पनि त्यसको वास्तविक मालिक पत्ता नलागेको र अहिले २५ करोडको मालिक पत्ता…