पाटन क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच कुटाकुट

फर्जी मतको विवादले पाटन संयुक्त क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ । स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुवै सत्ताधारी संगठनका नेता-कार्यकर्ताबीच कुटाकुट भएको हो । एकजना विद्यार्थीको परिचयपत्रमार्फत् सात जनासम्मले मतदान गरेको पाइएपछि अनेरास्ववियुले आपत्ति जनाएको थियो । एक सयजना विद्यार्थीले मतदान…