काठमाडौँ- गोदावरी नगरपालिका–३ चौकीडाँडामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार साँझ अत्तरियादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको बा १७ च ९६४५ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकभन्दा करिब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका ३५ वर्षीय सिवित राना, जो कृष्णपुर नगरपालिका–४ का बासिन्दा हुन्,लाई उपचारका लागि…