वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं- काठमाडौं प्रहरीले वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा २९ वर्षीय पूर्णबहादुर जेठारा ९डोटीको बडीकेदार गाउँपालिका(३ का० र ३७ वर्षीय राज कुमार लामा ९नुवाकोट बेलकोटगढी नगरपालिका १२ का छन्। पूर्णबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ९ लाख…