काठमाडौं । अघिल्लो वर्षको भन्दा यस वर्ष विदेशी पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटन बोर्डले सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक सार्वजनिक गरेको छ । जबकि गत वर्षको सोही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले जारी…