काठमाडौं । गणतन्त्र दिवसको दिन अर्थान् जेठ १५ गते राजधानीमा राजावादी र एमाले कार्यकर्ता आमने–सामने हुने भएका छन् । गणतन्त्र घोषणा भएकै दिन जेठ १५ गते राजावादीहरुले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । सत्तारुढ एमालेले पनि सोही दिन राजधानी कब्जा गर्ने तयारी गरेपछि राजावादीमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले…