जिल्ला अदालत काठमाडौंमा त्रिपाठीविरूद्ध अवहेलनाको मुद्दा दायर

काठमाडौँ- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौंमा त्रिपाठीविरूद्ध अवहेलनाको मुद्दा दायर भएको जानकारी सूचना अधिकारी दिपककुमार श्रेष्ठले दिएका छन्। मुद्दाको कारण भनेको, त्रिपाठीले न्यायाधीश माधवप्रसाद अधिकारीको कार्यक्षमतामाथि टिप्पणी गर्दै, रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा छुटाउने आदेश सम्बन्धी अन्तर्वार्ता दिइरहेको आरोप हो। यसरी उनले न्यायाधीशमाथि प्रश्न उठाएका र…