भिजिट भिसामा अनुसन्धान गर्दा आफू सरुवामा परेको पूर्वडिएसपी पन्थीले गरे खुलासा

काठमाडौँ । नेपाल प्रहरीका पूर्वनायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले आफूले भिजिट भिसामा अनुसन्धान गर्दा सरुवामा परेको बताएका छन् । भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज कीर्तेलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब र अन्ततः सरुवासम्मको चपेटामा परेको उनको भनाइ छ । ३० वर्षसम्म प्रहरी सेवामा रहेर कर्तव्यनिष्ठ ढंगले काम गरेका पन्थी ५८…