काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मिडियाका अगाडि चर्काचर्की परेको छ । खनिज सम्झौताबारे निर्णायक छलफलका लागि ट्रम्पकै निम्तोमा अमेरिका पुगेका जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा भनाभन भएको हो। ट्रम्पले जेलेन्स्कीमाथि शान्ति नचाहेको आरोप लगाएको जेलेन्स्कीले त्यसको प्रतिवाद गरे । ट्रम्पले अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिए। छलफलमा ट्रम्पका उपराष्ट्रपति…