काठमाडौं | एक चकित बनाउने घटनामा, चेक किर्तेजस्तो गम्भीर आपराधिक कृत्यमा संलग्न व्यक्तिले आफैंले आफ्नो अपराध स्वीकार गरेको, र प्रस्तुत प्रमाणहरू आफैमा खण्डन नहुने स्पष्टता बोकेको अवस्थामा पनि, अदालतले निर्णय सोही व्यक्तिको पक्षमा सुनाएको छ। आरोपितले चेक किर्ते गरेको कुरो स्पष्ट रूपमा स्वीकार गरी लिखित स्वीकारोक्ति दिएको थियो, साथै पीडित पक्षले पनि त्यो स्वीकारोक्तिका साथै…