प्रचण्ड र रवि लामिछानेले माधव नेपाल र बाबुरामलाई उन्मुक्ति दिने प्रपञ्चसहित फाइल मिलाएको महेश बस्नेतको आरोप

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ललिता निवास प्रकरणमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन गृहमन्त्री रवि लामिछानेले माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिनेगरि फाइल मिलाएको आरोप लगाएका छन् । तर, अदालतले जतिसुकै हाइप्रोफाइल भएपनि गल्ती गरेकोलाई नछोड्ने सन्देश दिएको बस्नेतको टिप्पणी छ । फेशबुकमा बस्नेतले लेखेका छन्,‘ललिता निवास प्रकरण प्रधानमन्त्री…