रवि छुटाउन चन्दा उठाउँदै रास्वपा

काठमाडौं । सभापति रवि लामिछाने छुटाउन कानुनी परामर्शमा ठूलो रकम आवश्यक पर्ने भन्दै रास्वपाले चन्दा अभियान सुरु गरेको छ । रविको पक्षमा नागरिकको हस्ताक्षर अभियानसँगै चन्दा पनि संकलन गर्न थालिएको छ । हस्ताक्षर अभियान सञ्चालन गर्न छुट्टै खाता खोलेर स्वतस्फूर्त आर्थिक सहयोग उठाउन क्युआर कोड उपलब्ध गराइएको छ । पार्टीको मूल खाताबाट र शुभेच्छुकबाट आर्थिक…