काठमाडौँ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई हिटलरको शैलीमा डोजर चलाउने आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै, उनले काठमाडौंमा डोजर चलाउँदा मजदुरहरू घाइते भएको विषय उठाए। सिंहले बालेनलाई चुनौती दिँदै भने, हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र न्याय नभएको…