पर्सी भुटानका राजा काठमाडौं आउने

काठमाडौं– भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक शुक्रबार काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र सोही दिन फर्किने भएका छन् । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने भएका हुन् । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भुटानी राजाको भ्रमण तालिका अनुसार वाङचुक…