बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– धारिलो हतियार प्रहार गरेर बुबाको हत्या गरेको आरोपमा रुकुम पश्चिममा एक छोरा प्रक्राउ परेका छन् । आठबिसकोट नगरपालिका–१० घारीखोलाका ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेको आरोपमा २० वर्षीय छोरा वीरबहादुर खत्री पक्राउ परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । गाउँमै लुकिछिपी बसेको अवस्थामा मंगलबार बिहान उनी पक्राउ परेका हुन् । आइतबार राति ८…