राष्ट्र बैंकको गभर्नरमा डा.गुणाकर भट्ट नियुक्ति हुने सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुने पात्रबारे करिब करिब सहमति जुटेको छ । बुधबार साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने क्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छिट्टै गभर्नर नियुक्त गर्ने सहमति जुटेको हो । राष्ट्र बैंंकमा वरिष्ठताको आधारमा तेस्रो नम्बरमा रहेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओली र…