काठमाडौं– अर्को सातामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जादैँछन् । प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडी भने परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि उनी चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीले आयोजना गरेकोे छलफलका क्रममा उनले दुई दिनपछि चीन भ्रमणमा जान लागेको जानकारी गराएकी हुन् । यस्तै…