भारत र पाकिस्तान तनावले नेपालमा इन्धन संकटको डर, के भन्छ आईओसी ?

काठमाडौँ । भारत र पातिस्तानबीच बढ्दो तनावले नेपालमा इन्धनको हाहाकार हुने अनुमान गर्न थालिएको छ । नेपालमा ८५ प्रतिशतभन्दा बढी पेट्रोलियम पदार्थ भारतबाटै आपूर्ति हुने गरेको छ । पाकिस्तानले भारतका सीमा नजिक मिसाइल र ड्रोन आक्रमण गरेकाले पाइपलाइनदेखि ढुवानीसम्ममा अवरोध हुनसक्ने र त्यसपछि नेपालमा इन्धनको संकट आउने हो कि भन्ने चर्चा चलेको हो । तर…