लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको सिटी क्याम्पसमा आगलागी

काठमाडौँ- लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको सिटी क्याम्पसमा आगलागी भएको हो । बुटवल–१५ नयाँ गाउँस्थित क्याम्पसमा बिहीबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीबाट ल्याबमा क्षति भएको विश्वविद्यालय प्रशासनले बताएको छ । विश्वविद्यालयका सूचना अधिकारी चुडामणि पोखरेलले समयमै बुटवल उपमहानगरपालिकाको दमलक आएपछि आगलागी नियन्त्रणमा लिइएको जनाए । क्याम्पसको ल्याबमा ११ वटा मनिटर, २ मास्टर्स सीपीयू,…