काठमाडौँ - पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो वैचारिक लाइन क्लियर गरेका छन् । नेपाल प्रहरीबाट अवकाश पाएलगत्तै एमाले प्रवेश गरेर दुईपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको टिकट फुत्काउन सफल खनाल राजावादी कित्तामा प्रवेश गरेका छन् । औपचारिक रूपमा उनले आफू राजावादी दल वा समूहमा प्रवेश गरेको नबताए पनि राजावादी समूहमा रहेका व्यक्तिहरूको कित्तामा रहेर संयुक्त विज्ञप्ति जारी…