काठमाडौं । सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक तथा रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्तिबीच आगामी वैशाख २७ गते एकता घोषणा हुने भएको छ । बिहीबार जनमत अध्यक्ष राउतले पार्टी एकीकरण हुने मिति सार्वजनिक गरेका हुन् । दुई पार्टीबीच एकता भएको देख्न नचाहने शक्तिले सात आठ महिनायता निकै दुःख र कष्ट दिएको राउतको…