काठमाडौं । दुई वर्षदेखि श्रीमती रञ्जिता श्रेष्ठसँगको विवाद प्याच अप नभएपछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी सिके राउतलाई बुझाउने भएका छन् । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको अन्तिम प्रयास भएको छ । दुई दलबीचको एकता अगामी वैशाखभित्र टुंगिने बताइएको छ । सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकतापछि डा. सिके राउत र…