काठमाडौं -रुपन्देही ३ बाट दुई वर्षअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राप्रपाका नेता दीपक बोहरा संसदमा एक शब्द नबोलीकनै संसारबाट बिदा भए । ७४ वर्षको उमेरमा मंगलबार उनले ओम हस्पिटलमा अन्तिम श्वास फेरे । पोस्ट कोभिडका कारण साढे दुई वर्षअघिदेखि बोहरालाई घाँटीमा क्यान्सर भएको थियो । जसकारण उनी बोल्न सक्दैनथे । डेढ महिनाअघि मात्रै बोहराले छोरीलाई…