काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेउको इजलासमा पेसी तोकिएको हो। मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाल चलचित्र सङ्घले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। उच्च अदालतले भारतीय…