मधेस प्रदेशमा विभिन्न क्षेत्रमा लुटपाट गरी भागेका भारतीय लुटेरालाई पक्राउ

काठमाडौँ- सिरहा प्रहरीले मधेस प्रदेशमा विभिन्न क्षेत्रमा लुटपाट गरी भागेका भारतीय लुटेरालाई पक्राउ गरेको हो । सिरहा नगरपालिका १७ माडर स्थित नेपाल भारतको दसगजा क्षेत्र नजिकबाट आरिफ खान भनिने आरिफ हुसेनलाई पक्राउ गरेको प्रहरीले बतायको छ। गोप्य सूचनाको आधारमा सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्रकुमार पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले आरिफलाई हात, खुट्टा लगायत शरीरको बिभिन्न…