एमालेको पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं– पार्टी कार्यालय बनाउन भन्दै नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गाविरुद्धको विषय सर्वोच्च अदालतमा पुगेको छ । एमालेले पाएको दाने जग्गा खारेज गराउन सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले सर्वोच्चमा रिट हालेका हुन् । सो रिटको पेशी भोलिको लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्चले सुरुमा उक्त…