सहकारी ठगी प्रकरणमा छानबिन गर्न रविलाई पोखरापछि बुटवल लगिने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनी गत शुक्रबार पक्राउ परेका थिए । कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ परेको थियो । पक्राउ परेका लामिछानेलाई सोही राति कास्कीको पोखरा लगिएको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान…