जनकपुरधाम– सप्तरीमा झ्यालमा बाँधिएको अवस्थामा एक शव फेला परेको छ । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको सुधीर कुमार झा नाम गरेका व्यक्तिको शव भेटिएको हो । अन्दाजी ४५ वर्षीय झा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए । उनको शव बिहान देखेपछि स्थानीयले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए । अहिले…