काठमाडौं– काठमाडौं महानगरपालिका–२ लैनचौरमा दुई स्कुटर एक आपसमा ठोक्किएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र–०२–०३६ प ७४४९ नम्बरको स्कुटर बुधबार राति एकआपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा बा प्र–०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–५ घर भएका २१…